फेको र हातले गरिने मोतिबिन्दुको अप्रेसन कुन गर्ने ?

मोतिबिन्दु

मोतिबिन्दु भनेको आँखाको लेन्समा लाग्ने एक प्रकारको जालो हो, सामान्यतया यो उमेर बुढेसकालतर्फ ढल्कदैजादा लाग्ने गर्छ भने कुनै चोटपटक, जन्मजात, लगायत अन्यकारण ले लाग्ने गर्दछ, आज मैले यस मोतिबिन्दुको अप्रेसनको बिसयमा आमबिरामी हरुमा हुने दुबिधा हटाउने सोचले यस भिडियो मार्फत मोतिबिन्दुको अप्रेसन फेको र हातले गरिने मोतिबिन्दुको अप्रेसन कुन गर्ने  बारेमा प्रस्ट पार्ने कोसिस गरेको छु हेरेर सल्लाह सुझाब दिनु हुन अनुरोध गर्दछ। 

डा प्रचण्ड गौतम 
भिजन आँखा अस्पताल 
नेपालगंज बाँके 




No comments