मोतिबिन्दुको शल्यक्रिया Cataract Surgery, इन्ट्राअक्युलर् लेन्स सम्बन्धी जानकारी

 By Dr. Rajesh Pradhan (Birtamode Eye Hospital, Nepal)

यस भिडियोमा निम्न बिषयबस्तु समाबेस रहेको छ 

- मोतिबिन्दु को उपचार कसरि गरिन्छ?

- सबै भन्दा बढी प्रचलन मा रहेको मोतिबिन्दुको अप्रेसन बिधि कुन हो? 

- आँखा भित्र राखिने लेन्स (इन्ट्राअक्युलर् लेन्स) भनेको के हो ?

- मोतिबिन्दु को औसधि को बारेमा र चस्मा को बारे 

- आँखामा राखिने लेन्स को डेट (समय) सकिन्छ कि सकिदैन ?

-  कस्तो खालको लेन्स सबै भन्दा राम्रो हुन्छ? 

-  किन कुनै लेन्स सस्तो त कुनै महँगो हुन्छन ? 

-  मोतिबिन्दुको अप्रेसनमा समस्या आउन सक्छ कि आउदैन ?

-  मोतिबिन्दुको अप्रेसन कहिले गर्दा राम्रो हुन्छ? 

- मोतिबिन्दुको अप्रेसन पछि ठिक हुन कति समय लाग्छ 

- अप्रेसन पश्चात अस्पतालमा भर्ना हुनु पर्छ कि पर्दैन?

-  अप्रेसन पश्चात के के गर्नु हुदैन?


No comments