मोतिबिन्दुको शल्यक्रिया Cataract Surgery, इन्ट्राअक्युलर् लेन्स सम्बन्धी जानकारी
By Dr. Rajesh Pradhan (Birtamode Eye Hospital, Nepal)
यस भिडियोमा निम्न बिषयबस्तु समाबेस रहेको छ
- मोतिबिन्दु को उपचार कसरि गरिन्छ?
- सबै भन्दा बढी प्रचलन मा रहेको मोतिबिन्दुको अप्रेसन बिधि कुन हो?
- आँखा भित्र राखिने लेन्स (इन्ट्राअक्युलर् लेन्स) भनेको के हो ?
- मोतिबिन्दु को औसधि को बारेमा र चस्मा को बारे
- आँखामा राखिने लेन्स को डेट (समय) सकिन्छ कि सकिदैन ?
- कस्तो खालको लेन्स सबै भन्दा राम्रो हुन्छ?
- किन कुनै लेन्स सस्तो त कुनै महँगो हुन्छन ?
- मोतिबिन्दुको अप्रेसनमा समस्या आउन सक्छ कि आउदैन ?
- मोतिबिन्दुको अप्रेसन कहिले गर्दा राम्रो हुन्छ?
- मोतिबिन्दुको अप्रेसन पछि ठिक हुन कति समय लाग्छ
- अप्रेसन पश्चात अस्पतालमा भर्ना हुनु पर्छ कि पर्दैन?
- अप्रेसन पश्चात के के गर्नु हुदैन?
Post a Comment