हाम्रो बारेमा

नमस्कार, आँखा स्वास्थ्यको नेपाली वेब पेज भ्रमण गर्नु भएकोमा धन्यबाद

यस आँखा स्वास्थ्य ब्लग नेपालमा रहेका विभिन्न आँखारोग लागेका बिरामीहरु, र आँखा स्वास्थ्य सम्बन्धि जानकारी प्रदान गरि, नेपालमा आँखा स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउने उद्देश्यका साथ स्थापना गरिएको हो. पहिले अंग्रेजी भाषामा  जानकारी (www.eyehealthnepal.com) प्रदान गर्दै आएको यस ब्लगले पाठक, आँखा स्वास्थ्यकर्मी तथा नेत्रचिकित्सक हरुको सल्लाह अनुसार नेपाली भाषामा पनि सूचना तथा जानकारी दिन थालिएको हो,

यस नेपाली संस्करणमा बिब्धिन्न अनलाइन ब्लग तथा वेबसाइट हरु बाट साभार गरिएको पोस्टहरु हुन सक्दछ, यदि साभार गरिएको पोस्ट हरुको कपिराइट अधिकार उल्लंगन भएको लागेमा हामीलाई इमेल [email protected] लेख्नुहोस, हामी त्यस्ता पोस्ट, तस्बिर हरु हटाइदिने छौ, तपाइँ लाइ कुनै ब्यबसायिक जानकारी सेयर गर्नु  परेमा हामीलाई इमेल गर्नु होला

कृपया यहाँ बाट जानु अघि तपाईको दुइ शब्द सल्लाह सुझाब वा हौसल्ला स्वरुप कमेन्टमा केहि लेखिदिनु भए हामी आभारी हुने छौ,

तपाई लाइ फेरी पनि धन्यबाद, तपाई को दिन शुभ रहोस !!

No comments