Pterygium Eye Disease in Nepali
आँखामा मासु पलाउने रोग, Pterygium (टेरिजियम) के हो ?
आँखा मा देखिने सामान्य समस्या मद्धे एउटा समस्या हो आँखामा मासु पलाउने रोग अर्थात टेरिजियम, यो किन हुन्छ, के कारण ले हुन्छ, यसको रोकथाम कसरि गर्ने र उपचार बिधि हरुको बारेमा हामी यहाँ कुरा गर्न गैराखेको छौ
लक्षण
- आँखा पोल्ने
- रातो हुने
- कसै कसैलाई एउटा बस्तु दुइटा देखिनु वा आँखा धमिलो हुने गर्दछ
रोकथाम
- घर बाहिरको कार्यमा हुँदा टोपी लगाउनु
- UV Protection चस्मा लगाउने
उपचार
- सामान्य अवस्थाको लागि: कृत्रिम आँसु
- यदि बिरामीलाई कस्मेटिक उद्देश्यको लागि हटाउन सर्जरीहरू गर्न सकिन्छ।
शल्य प्रविधि
- Bare Sclera (पुरानो प्रविधि)
- ग्राफ्टको साथ Pterygium हटाउने (नयाँ प्रविधि र पुनरावृत्तिको कम सम्भावना)
भिडियो द्वारा
Post a Comment