Pterygium Eye Disease in Nepali

आँखामा मासु पलाउने रोग, Pterygium (टेरिजियम) के हो ?

आँखा मा देखिने सामान्य समस्या मद्धे एउटा समस्या हो आँखामा मासु पलाउने रोग अर्थात टेरिजियम, यो किन हुन्छ, के कारण ले हुन्छ, यसको रोकथाम कसरि गर्ने र उपचार बिधि हरुको बारेमा हामी यहाँ कुरा गर्न गैराखेको छौ 

लक्षण
  • आँखा पोल्ने 
  • रातो हुने 
  • कसै कसैलाई  एउटा बस्तु दुइटा देखिनु वा आँखा धमिलो हुने गर्दछ 

रोकथाम
- घर बाहिरको  कार्यमा हुँदा टोपी लगाउनु
-  UV Protection चस्मा लगाउने 


उपचार

- सामान्य अवस्थाको लागि: कृत्रिम आँसु
- यदि बिरामीलाई कस्मेटिक उद्देश्यको लागि हटाउन सर्जरीहरू गर्न सकिन्छ।


शल्य प्रविधि
- Bare Sclera (पुरानो प्रविधि)
- ग्राफ्टको साथ Pterygium हटाउने (नयाँ प्रविधि र पुनरावृत्तिको कम सम्भावना)

भिडियो द्वारा


No comments